बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँगको युद्धमा अहिलेसम्म ४५ हजार १ सय युक्रेनी सैनिकको मृत्यु भइसकेको बताएका छन् ।  मंगलबार उनले ३ लाख ९० हजार सैनिक घाइते भएका पनि...