शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्रस्थल सैलुङ, २५ तस्बिरमा हेर्नुहोस्

दोलखा (सैलुङ) । सय वटा थुम्का नामबाट नामाकरण भएको सैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको लागि निकै महत्त्वपूर्ण स्थान हो । दुई धर्मको संगमस्थलको रूपमा रहेको सैलुङ्लाई हिन्दुहरूले शिवको तपोभूमिको रूपमा लिन्छन्...