लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार बहिर्गमनपछि पाँच दलीय गठबन्धनले सरकार चलाएको झन्डै ६ महिना भएको छ । सत्तारुढ गठबन्धनबीच यसअघि भएको भद्र सहमति अनुसार फेरि सरकारको नेतृत्व परिवर्तन गर्ने...