शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर

खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाएका थिए । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई...