बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दुई महिनाको अवधिमा दोस्रो पटक युक्रेन पुगे बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् ।  ...