शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पशुपति धर्मशाला विवादमा जिल्ला अदालतको फैसला : मोहीमा मारवाडीको दाबी पुग्दैन (पूर्णपाठसहित)

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ...