शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

छोराको मोहले लिंग पहिचान गरी गर्भपतन

राजविराज नगरपालिका–१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन...