धरानमा अवस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास र जग्गाजमीनमा विभिन्न व्यक्ति र कम्पनीले कब्जा जमाएर हालीमुहाली गरिरहेको पाइएको छ । प्रतिष्ठानको आवास कब्जा गर्नेहरूमा भारतीय नागरिक र कम्पनीसमेत छन्...