गाले । श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेलमा अस्ट्रेलियाले विशाल योगफल तयार गर्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ । अस्ट्रेलियाले दोस्रो दिनको खेलमा ६ विकेटको क्षतिमा ६ सय ५४ रन बनाएको हो...