रोबर्ट डी. काप्लान संसार एक किसिमले भिरको डिलमा पुगेको देखिन्छ । घटना प्रवृति गतिला देखिएका छैनन् । यो त्यही अमेरिका हो, जसको मजबुत आर्थिक साथले पश्चिमा सभ्यतालाई दोस्रो विश्वयुद्ध...