मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

चर्को आलोचनाबिच दानको जग्गामा पार्टी कार्यालय बनाएरै छाड्ने एमाले अडान

काठमाडौँ । व्यवसायी मीनबहादुर र सावित्री गुरुङले काठमाडौँको कीर्तिपुरमा दान गरेको जग्गामा नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएसँगै पार्टीभित्र र बाहिर समेत आलोचना सुरु भएको छ ।...