शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

अभिनेता क्रिसमाथि जबरजस्ती चुम्बन र स्तन छोएको आरोप

चर्चित टेलिभिजन सीरिज ‘सेक्स एण्ड द सिटी’ का अभिनेता क्रिस नथमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि अहिलेसम्म पाँज जना महिलाले यौनशोषण गरेको आरोप लगाएका छन् । गायिका लिजा...