शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी

काठमाडौँ । काठमाडौँ उपत्यकामा भाडाका लागि कोठा खोज्न भौँतारिनु निकै पट्यारलाग्दो हुन्छ । सूचना–प्रविधिको युगमा गल्ली–गल्ली चहारेर कोठा खोज्नुभन्दा निश्चित कमिसन दिएर आफूले चाहेको एरियामा कोठा पाइन्छ भने जो पनि...