आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चिसोमा काल बन्दै मकल र गिजर

काठमाडौँ । काठमाडौँको शंकरापुर नगरपालिका–३ जर्सिङपौवामा एउटा नाम चलेको रिसोर्ट छ । सो रिसोर्टको नाम हो–‘लाङटाङ ईको रिसोर्ट ।’ पुस ३ मा सो रिसोर्टमा कार्यरत उर्मिला आले मगर मृत फेला...