कागजात ‘किर्ते’ गरेर ललिता निवासको जग्गा हडपेको आरोपमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर...