गलकोट । स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन् । न्यायिक समितलाई कानुनसम्मत बनाउँदै नागरिकका समस्या स्थानीय...