काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा पाण्डेले स्रोत नखुलेको सम्पत्ति जफत गर्नेसम्मको हिम्मत कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए । ...