मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

‘जनताको कामलाई प्राथामिकता दिऔँ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आँबुखैरेनी तनहुँले शुक्रबार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा...