शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय

बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व

काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय बालकको मृत्यु भयो । घटना हो फागुन ३ गतेको । आँगनमा खेलिरहेका बालकलाई चितुवाले टिपेर लगेको थियो । प्रहरीसहितको...