आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महिला हिंसाका स्वरुप बदलिएका छन् : उपाध्यक्ष दाहाल

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले महिला हिंसाका स्वरुपहरु बदलिएको भन्दै त्यसलाई समयमै निरुत्साहित गर्न सबै सचेत हुनुपर्ने बताएका छन् । ‘खबर गरौं ११४५ हेल्पलाइन सेवा’को चौथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला आयोगले...