बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय गुण भनेको जालझेल गर्ने नभएको बताएका छन् । आज लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा बोल्दै प्रधानमन्त्री...