शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको सह–महामन्त्रीमा मीन विश्वकर्माद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सभापति...