लक्ष्मी बैंकले एकैदिन दुई नयाँ शाखा र एक एक्स्टन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा र मोरङको उर्लाबारी दुई शाखा कार्यालयहरु विस्तार गरेको हो । साथै, बैंकले...