सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ऋण तिर्न ३५ दिने सूचना

काठमाडौँ । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि. का ऋणीहरूलाई ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा...