शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव आरम्भ

सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी...