काठमाडौँ । विपक्षी सात राजनीतिक दलले सरकारविरुद्ध संयुक्त रूपमा संघर्षको ‘फायर’ खोलेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत जनतामा निरङ्कुश शासन लाद्न खोजेको विपक्षी दलहरूको साझा निष्कर्ष छ...