नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ । ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन् । ...