सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

विम्बल्डन टेनिस : महिलातर्फको उपाधि राइबाकिनालाई

ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६, ६-२,  ६-२ ले पराजित गरिन् । ...