शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा

हेटौँडा ।  बागमती प्रदेशसभाका सांसद ज्ञानबहादुर तामाङको नाम जोडिएको नेशनल नमोबुद्ध सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा गरिएको छ । एमालेको समानुपातिक कोटामा सांसद बनेका तामाङ जोडिएको नेशनल नमोबुद्ध सहकारीलाई प्रदेश...