शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएका रन्जित बस्नेत छन् ।...