जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिबाट निलम्बनमा परेका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् । हिजो सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले सांसद...