सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान

काठमाडौँ । नेपाल बार एसोसिएसनले रातोपाटीकर्मी सुदर्शन आचार्यलाई सम्मान गरेको छ । शनिबार एसोसिएसनको वार्षिक साधारण सभा (२०८०/०८१) तथा पदभार हस्तान्तरण कार्यक्रममा पत्रकार आचार्यलाई नेपाल बार एसोसिएसन र न्यायपालिकाका क्षेत्रमा कलम...