सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी

नेपाली काँग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।  यसअघि दिपबहादुर वर्तमान जिल्ला सभापति हुन्...