शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सप्तरी उद्योग संघमा अग्रवाल निर्वाचित

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । उनी संघको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा ७४६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।  यस्तै, संघको उपाध्यक्षमा रमेशकुमार...