आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादी केन्द्रले चार मन्त्रालय नछाड्ने

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले चारवटा मन्त्रालय नछाड्ने भएको छ । त्यसका लागि माओवादी केन्द्र संसदीय दलको बैठकले बिहीबार निर्णय गरिसकेको छ । गठबन्धन दलहरुमध्ये माओवादी सबैभन्दा ठुलो दल...