सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट)...