शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध

कोलम्बो । श्रीलंकाले सवारी साधनको आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । यसलाई राष्ट्रपतिलाई नै हटाउने गरी चरम आर्थिक संकटबाट गु्रजिएको श्रीलंकाली अर्थतन्त्र सामान्य बनेको संकेतका रुपमा हेरिएको छ । ...