बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गरेका छन् । उनले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय...