बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने निर्णय

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा...