सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायती प्रमले २३ वर्ष कान्छी प्रेमिकासँग गोप्य रुपमा गरे विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफ्नी प्रेमिका केरी साइमन्ड्सँग गुपचुप तरिकाले विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले विवाह समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको बताएको...