बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै

काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठुलो युद्धपोत निर्माण गरिरहेको भूपउपग्रहले खिचेको तस्बिरले देखाएको छ । अहिले किम जोङ उनसँग रहेका अन्य युद्धपोतभन्दा यो दुई गुणा ठुलो रहेको बताइएको हो ।...