मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : विवेकशील साझाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीका बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले भागवण्डाका लागि मन्त्रालय विभाजन गर्ने कार्यको विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै...