शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा ई–रिक्साको चाप बढ्यो

प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो...