जनकपुर । अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बन्छ । कहिलेकाहीँ पूजा सामग्री वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने काम मुख्यतया डुम समुदायले गर्दछ...