सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘प्रचण्ड’ले जीपलाइन खेल्दा धुलिखेल पर्यटनमा तरङ्ग

–राजकुमार पराजुली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाए ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकहरुमा...