सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

थारू महिलालक्षित कानुनी जनचेतना कार्यक्रम

थारू आयोगको आयोजनामा थारू महिलालक्षित कानुनी जनचेतना तथा सशक्तिकरणसम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम बिहीबारबाट सुरु भएको छ । दुहबीस्थित दिनेश स्मृति प्रतिष्ठान (फरवार्ड) को सभा हलमा भएको कार्यक्रममा मोरङ र...