नेपाली ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि कम्पनीले समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राख्दै आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको जनाएको छ...