गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरेको बताएका छन् । सोमबार महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले...