सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘वेलकम टु हेम्जाकोट’ले ल्यायो तिहार गीत ‘सेलको बास्ना’

फिल्म ‘वेलकम टु हेम्जाकोट’ को तिहार सम्बन्धी गीत ‘सेलको बास्ना’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । शान्तिश्री परियार, अस्मिता अधिकारी, राज...