बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नन्कुन्नी–निर्मला प्रकरण : निर्मलाको जग्गा हडपेको छानविन समितिको निष्कर्ष

बाँके घर भएका निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । आइतबार सहसचिव हिरालाल रेग्मी नेतृत्वको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन...